दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यस ऐनको नाम “प्राइभेट फर्म रजिष्टे«शन ऐन, २०१४” रहेकोछ ।
(२) यो ऐन नेपाल भरमुलुक लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।